31/05/2026
को सही???
सीमा मामिला जस्तो संवेदनशील विषयमा सार्वजनिक वृत्तमा हुने चर्चा र संसद्को रोष्ट्रमबाट प्रधानमन्त्रीले दिने अभिव्यक्ति बीच तात्विक भिन्नता रहन्छ। अकाट्य सत्यहरूलाई पनि कूटनीतिक पत्राचार (Diplomatic Note) मा राख्दा विशेष सावधानी र परिपक्वता अपनाउनु आवश्यक हुन्छ। प्रधानमन्त्रीको आजको सम्बोधन कूटनीतिक दृष्टिकोणले संवेदनशील रहेकाले यसले भविष्यमा दूरगामी प्रभाव पार्ने निश्चित छ।