Friends Liquor Store

Friends Liquor Store Liquor store in Pokhara that offer an extensive selection of genuine domestic and foreign liquors, beverages, cigarettes, and mixers.

सडकमा देखिएका स्वयंसेवकलाई मध्यनजर गर्दै निम्नानुसार पदको वर्गीकरण गरिएको छ । १.प्रहरी महानिरीक्षक- रेड लेबल वा ब्लु लेब...
01/06/2024

सडकमा देखिएका स्वयंसेवकलाई मध्यनजर गर्दै निम्नानुसार पदको वर्गीकरण गरिएको छ ।

१.प्रहरी महानिरीक्षक- रेड लेबल वा ब्लु लेबल पिउनेहरू
२.प्रहरी अतिरिक्त महानिरीक्षक- रुस्लान / सिग्नेचर पिउनेहरू
३.प्रहरी नायव महानिरीक्षक - 8848 पिउनेहरू
४.प्रहरी वरिष्ठ उपरीक्षक - हिमालयन पिउनेहरू
५.प्रहरी उपरीक्षक- भर्जिन पिउनेहरू
६.प्रहरी नायव उपरीक्षक- गोल्डेन ओक पिउनेहरू
७.प्रहरी निरीक्षक- हाइल्यान्डर पिउनेहरू
८.प्रहरी वरिष्ठ नायव निरीक्षक- कार्ल्सबर्ग पिउनेहरू
९.प्रहरी नायव निरीक्षक- टुर्वोग पिउनेहरू
१०.प्रहरी सहायक निरीक्षक- बडवाइजर पिउनेहरू
११.प्रहरी वरिष्ठ हवल्दार- गोर्खा स्ट्रङ पिउनेहरू
१२.प्रहरी हवल्दार - वाइनका सम्पूर्ण ब्राण्डहरू
१३.प्रहरी सहायक हवल्दार- मुस्ताङ, अर्ना तथा पुन्टे वर्ग पिउनेहरू
१४.प्रहरी जवान- लोकल, छ्याङ तोङ्बा पिउनेहरू

#आफ्नो_वरीयता_अनुसार_सेवन_गरौं।

एका देशको कथा: पात्र: 'म' अनि 'बिरामी आमा' छिमेकी आमा बिरामी भएको खबरले भेट्न  हस्पिटल पुग्दा हस्पिटलको बेडबाट आमा मुसुक...
13/04/2024

एका देशको कथा:
पात्र: 'म' अनि 'बिरामी आमा'

छिमेकी आमा बिरामी भएको खबरले भेट्न हस्पिटल पुग्दा हस्पिटलको बेडबाट आमा मुसुक्क हास्दै मोबाइल सिरानमा राखेर भन्नुहुन्छ
छोराले फोन गरेको विदेश बाट स्वास्थ्य अवस्था कस्तो छ भनेर,
चिन्ता गर्छ मेरो।
आमा भन्नुहुन्छ
अनि बाबु चाहिँ बिदेश नजाने?
खुशी छौ यहा बसेर?
कुनै जवाफ नभएको म फरक्क फर्किए घर आए आफ्नो आमाको मुहार हेरे मुसुक्क हाँसे।
देश तथा आफ्नो भविष्यको खोजिमा गाउँ बाट सहर अनि सहर हुदै परदेश पुग्नु भएका समस्त नेपाली हरुमा नयाँ वर्ष २०८१ सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।

Address

Gandaki
Pokhara
33713

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779846107500

Website

Alerts

Be the first to know and let us send you an email when Friends Liquor Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share