Sujim bazar

Call Directions Contact the business

Sujim bazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sujim bazar, Convenience Store, Trishuli Hydropower Office Road, Bidur, Nuwakot.

🛒 तपाईंको भरपर्दो किराना पसल | Grocery Mart | Supermarket
🥦 किराना | 🧴 आवश्यक सामग्री | 🔌 इलेक्ट्रोनिक्स
📍 नुवाकोट (Bidur)
💛 स्थानीयहरूको रोजाइ
सुझिम बजार - सबैको लागि

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा त्यसको असर नुवाकोट, गोरखा, चितवन र आसपासका क्षेत्रमा समेत प...
26/08/2026

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा त्यसको असर नुवाकोट, गोरखा, चितवन र आसपासका क्षेत्रमा समेत पुग्न सक्ने भएकाले, उक्त क्षेत्रहरूमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कठिन समयमा सुरक्षित रहन, सरकारी निकायबाट जारी निर्देशनहरूको पालना गर्न तथा आवश्यक परेमा उपलब्ध आपतकालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौं।

📞 आपतकालीन सम्पर्क नम्बर: १०० | १११४ | १२३४

घरबाट टाढा हुँदा सबैभन्दा धेरै सम्झना आउने कुरा भनेकै—घरको मान्छेहरू हो। ❤️तपाईं Nuwakot बाहिर हुनुहुन्छ भने पनि, घरको ल...
24/08/2026

घरबाट टाढा हुँदा सबैभन्दा धेरै सम्झना आउने कुरा भनेकै—घरको मान्छेहरू हो। ❤️

तपाईं Nuwakot बाहिर हुनुहुन्छ भने पनि, घरको लागि चाहिने सामान पठाउन अब आफैं पुग्नुपर्दैन।
Sujim Bazar मा अर्डर गर्नुहोस्, हामी तपाईंका आफ्नो मान्छेसम्म घरमै delivery गरिदिन्छौं।

टाढा भए पनि, ख्याल नजिकै रहोस्।
रु. 999 भन्दा माथिको अर्डरमा FREE DELIVERY 🚚

📞 9706167225, 01-0560801

किनमेल गर्न बाहिर निस्किनै पर्दैन नि ! 🛍️तपाईंको order, Sujim Bazar बाट सिधै घरसम्म।रु. 999 भन्दा माथिको order मा FREE D...
21/08/2026

किनमेल गर्न बाहिर निस्किनै पर्दैन नि ! 🛍️
तपाईंको order, Sujim Bazar बाट सिधै घरसम्म।

रु. 999 भन्दा माथिको order मा FREE DELIVERY 🚚

📞 9706167225, 01-0560801
📍 Bidur-9, Colony & Bidur-1, Trishuli Bazar, Nuwakot

18/08/2026

Shopping गर्दा bill लिनुहुन्छ नि? 🧾
त्यही bill ले तपाईंलाई IRD को prize scheme मा सहभागी हुने मौका पनि दिन सक्छ! 👀🎁

Sujim Bazar मा हरेक खरिदमा bill पाउनुहोस्, अनि आफ्नो eligible bill prize.ird.gov.np मा register गरेर सहभागी हुनुहोस्।

घरमै delivery मगाउँदा पनि bill साथमै आउँछ। 🛍️🚚

Shopping पनि भयो, lucky हुने chance पनि छुटेन! ❤️

Sujim Bazar — सबैको लागि।

किनमेल गर्न निस्किँदा लिस्ट लामो हुन्छ, तर ठाउँ एउटै भए पुग्छ। 🛒घरका लागि चाहिने धेरै कुरा एउटै किनमेलमा सकाउनुहोस् — Su...
14/08/2026

किनमेल गर्न निस्किँदा लिस्ट लामो हुन्छ, तर ठाउँ एउटै भए पुग्छ। 🛒

घरका लागि चाहिने धेरै कुरा एउटै किनमेलमा सकाउनुहोस् — Sujim Bazar मा।

🚚 रु. ९९९ माथिको अर्डरमा FREE DELIVERY

📍 Bidur-9, Colony & Bidur-1, Trishuli Bazar, Nuwakot
📞 9706167225, 01-0560801

Sujim Bazar - Sabeiko Lagi

भान्साको सामान सकिनुअघि नै किनमेल गरौँ। 🛒दाल, चिया, snacks देखि fresh vegetables सम्म—दैनिक चाहिने सबै सामान Sujim Bazar...
10/08/2026

भान्साको सामान सकिनुअघि नै किनमेल गरौँ। 🛒
दाल, चिया, snacks देखि fresh vegetables सम्म—दैनिक चाहिने सबै सामान Sujim Bazar मा |

🚚 रु. ९९९ माथिको अर्डरमा FREE DELIVERY पनि उपलब्ध छ।

📍 Bidur-9, Colony & Bidur-1, Trishuli Bazar, Nuwakot
📞 9706167225, 01-0560801

Sujim Bazar- Sabeiko Lagi

िनमेल गर्न बाहिर निस्किनैपर्छ भन्ने छैन। 🛍️चाहिने groceries अर्डर गर्नुहोस्, Sujim Bazar ले तपाईंको ढोकासम्म पुर्‍याउँछ।...
07/08/2026

िनमेल गर्न बाहिर निस्किनैपर्छ भन्ने छैन। 🛍️
चाहिने groceries अर्डर गर्नुहोस्, Sujim Bazar ले तपाईंको ढोकासम्म पुर्‍याउँछ। ❤️

🚚 रु. ९९९ माथिको अर्डरमा FREE DELIVERY

📍 Bidur-9, Colony & Bidur-1, Trishuli Bazar, Nuwakot
📞 9706167225, 01-0560801

Sujim Bazar - Sabeiko Lagi

Grocery List लामो भए पनि चिन्ता छैन। 🛍️Snacks, drinks र दैनिक चाहिने सामान Sujim Bazar बाट छानेर अर्डर गर्नुहोस्—हामी छि...
05/08/2026

Grocery List लामो भए पनि चिन्ता छैन। 🛍️
Snacks, drinks र दैनिक चाहिने सामान Sujim Bazar बाट छानेर अर्डर गर्नुहोस्—हामी छिट्टै पुर्‍याउँछौँ।

🚚 रु. ९९९ माथिको अर्डरमा FREE DELIVERY

📍 Bidur-9, Colony & Bidur-1, Trishuli Bazar, Nuwakot
📞 9706167225, 01-0560801

*Sujim Bazar — Sabeiko Lagi*

दैनिक किनमेलको अब झन्झट छैन्न, सबै सामान एकै ठाउँमा !खानेकुरादेखि personal care सम्म, चाहिने सबै सामान Sujim Bazar मै पा...
03/08/2026

दैनिक किनमेलको अब झन्झट छैन्न, सबै सामान एकै ठाउँमा !
खानेकुरादेखि personal care सम्म, चाहिने सबै सामान Sujim Bazar मै पाइन्छ।

🚚 रु. ९९९ माथिको अर्डरमा FREE DELIVERY पनि उपलब्ध छ।

📍 Bidur-9, Colony & Bidur-1, Trishuli Bazar, Nuwakot
📞 9706167225, 01-0560801

Sujim Bazar — Sabeiko Lagi

31/07/2026

किनमेलको लिस्ट तयार छ? 🛒
दैनिक चाहिने सामान Sujim Bazar बाट अर्डर गर्नुहोस्, हामी पुर्‍याउँछौँ।

🚚 रु. ९९९ माथिको अर्डरमा FREE DELIVERY

📍 Bidur-9, Colony & Bidur-1, Trishuli Bazar, Nuwakot
📞 9706167225, 01-0560801

Sujim Bazar — Sabeiko Lagi

Address

Trishuli Hydropower Office Road, Bidur
Nuwakot
44900

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779842417683

Website

Alerts

Be the first to know and let us send you an email when Sujim bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sujim bazar:

Shortcuts

Share

Nearby convenience stores