Nagarkot Naya Gaun Store

Nagarkot Naya Gaun Store The complete solution of alcohol �

कोका कोलाको साथमा एउटा आकर्षक गिलास सित्तैमा उपलब्ध छ
03/10/2025

कोका कोलाको साथमा एउटा आकर्षक गिलास सित्तैमा उपलब्ध छ

09/09/2025
09/09/2025

Jen -Z को शान्तिपुर्ण आन्दोलनमा हत्यारा सरकार द्वारा मारिएका ति कलिला अबोध हरु प्रति हार्दिक श्रध्दाञ्जलि ब्वक्त गर्दै हत्यारा सरकार मुर्दावाद भन्दै बिरोध स्वरुप आज हाम्रो पसल बन्द रहेको जानकारी गर्दछु

अफर अफर अफर !!                                                                                         मातातिर्थ औसिलाइ ...
26/04/2025

अफर अफर अफर !! मातातिर्थ औसिलाइ लक्षित गर्दै नगरकोट नयाँ गाँउ स्टोरले सम्पुर्ण ग्राहक महानुभाव हरु लाइ 2.25 लिटरको जम्बो COKACOLA, FANTA, SPRITE , MOUNTAIN DEW, PEPSI, MIRINDA रु. 225/- दिइरहेको जानकारी गराउद छु।

Nagarkot naya gaun store wishes a Happy Yomari Punhi to all the Newars and Nepali across the nation and around the world...
08/12/2022

Nagarkot naya gaun store wishes a Happy Yomari Punhi to all the Newars and Nepali across the nation and around the world.

हार्दिक श्रधाञ्जली शताब्दि पुरुष स्व. सत्यमोहन जोशि। वहाको आत्माको चीर शान्तिको कामना गर्दछौं।
16/10/2022

हार्दिक श्रधाञ्जली शताब्दि पुरुष स्व. सत्यमोहन जोशि। वहाको आत्माको चीर शान्तिको कामना गर्दछौं।

Wishing you a very Happy Dashain 2079! May this festival bring you lots of happiness, good health, and success!
03/10/2022

Wishing you a very Happy Dashain 2079! May this festival bring you lots of happiness, good health, and success!

स्वदेश तथा बिदेशमा रहनुहने दाजु भाइ तथा दिदी बहिनीहरुमा नेपालीहरुको महान चाड बडा दशै घटस्थापनाकाे हार्दिक  मङ्गलमय  शुभक...
26/09/2022

स्वदेश तथा बिदेशमा रहनुहने दाजु भाइ तथा दिदी बहिनीहरुमा नेपालीहरुको महान चाड बडा दशै घटस्थापनाकाे हार्दिक मङ्गलमय शुभकामना।

Address

Nagarkot

Website

Alerts

Be the first to know and let us send you an email when Nagarkot Naya Gaun Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share