कैलाश माई टोल विकास युवा क्लव रा.न.पा२

  • Home
  • Nepal
  • Manma
  • कैलाश माई टोल विकास युवा क्लव रा.न.पा२

कैलाश माई टोल विकास युवा क्लव रा.न.पा२ हाम्राे अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो�

कैलाश माई टोल विकास यूवा क्लवद्वारा आयोजित प्रथम कर्ण स्मृति कप २०८२ लाई भब्य र सब्य रुपमा सफल सहज गर्नका लागि रास्कोट ३...
02/09/2025

कैलाश माई टोल विकास यूवा क्लवद्वारा आयोजित प्रथम कर्ण स्मृति कप २०८२ लाई भब्य र सब्य रुपमा सफल सहज गर्नका लागि रास्कोट ३का खेलप्रेमी जुझारु भविस्यका खम्बा युवा हाल सोलुखुम्बु जिल्लामा रोजगार गर्दै आउनु भएका Surveyor बिनोद फडेराले रु( ५००५) पाँच हजार पाँच रुपैयाँ सहयोग प्रदान गर्नु भएकोमा उहाँ लाई हाम्राे क्लव को तर्फबाट विशेष धन्यवाद। तपाईंको यो सहयोगले खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगर्ने छ र प्रतियोगितालाई सफल बनाउन सहयोग पुगर्ने छ। तपाईंहरुको भविष्य सधैं उज्ज्वल रहोस् भन्ने कामना गर्दछौँ। धन्यवाद 🙏

जन्मभूमि रास्कोट २खड्का टोल र अहिले काठमाडौंमा अध्ययन गर्दै आएका भविस्यका होनार युवाले खेललाई सफल बनाउन रु २०१५सहयोग पुऱ...
30/08/2025

जन्मभूमि रास्कोट २खड्का टोल र अहिले काठमाडौंमा अध्ययन गर्दै आएका भविस्यका होनार युवाले खेललाई सफल बनाउन रु २०१५सहयोग पुऱ्याउनु भएकोमा नहकुल खड्का ज्यूप्रति हृदयदेखि आभार प्रकट गर्दछौं।

तपाईंको सहयोगले हाम्रो प्रयासलाई अझ सफल र अर्थपूर्ण बनाउन ठूलो योगदान पुऱ्याएको छ।

भविष्यमा पनि तपाईंको साथ, सहयोग र प्रेरणा निरन्तर रहिरहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।"

कैलाश माइ टोल बिकास युवा क्लवद्वारा आयोजित प्रथम कर्ण बहादुर खड्का स्मृति 7A side फुटबल प्रतियोगिता २०८२ यहि आउदो असोज १...
28/08/2025

कैलाश माइ टोल बिकास युवा क्लवद्वारा आयोजित प्रथम कर्ण बहादुर खड्का स्मृति 7A side फुटबल प्रतियोगिता २०८२ यहि आउदो असोज १०/११/१२/र १३ सम्म भब्य र सब्य तरिकाले सफल पार्नका लागि रास्कोट _०२खड्का टोलबासी कृष्ण खड्का जुझारु समाजसेवी युवा तथा समाजलाइ मार्गनिर्देश गर्न सक्ने यक कुसल युवा मार्फत रु२०००अक्षरुपि दुई हजार सहयोग प्रदान गर्नु भयकोमा हार्दिक धन्यवाद दिदै हजुरको आउदो दिनहरु सफल र सहज बितोस शुभकामना🙏

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद "सम्पूर्ण रास्कोट कालिकोट बसि आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु खेलक...
26/08/2025

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद "

सम्पूर्ण रास्कोट कालिकोट बसि आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु खेलकुदलाई सम्मान गरौं खेलाडीलाई प्रोत्साहन गरौँ समाजमा एकता र भाइचारा बढाउन योगदान कुर्या औ! भन्ने मूल नाराका साथ कैलाश माई टोल
विकास युवा क्लब रास्कोट -०२ कालिकोटको आयोजनामा यस वर्ष कालिकोट जिल्ला खेलकुद विकास समितिका पुव खेलकुद प्रमुख हाम्रा अग्रज् स्व कर्ण बहादुर खडका स्मुती प्रथम खुल्ला 7A side फुटबल प्रतियोगिता २०८२ भव्यरुपमा सञ्चालन गरिने भएको हुँदा खेलकुद माफत सामाजिक सद्धाव र युवाशक्तिको जागरण गर्ने हाम्रो उद्देश्यलाई आत्मशात गर्दै सम्पूर्ण कालिकोट जिल्ला फुटबल खेलप्रेमी साथै छिमेकी जिल्लाका फुटबल खेलाडी महानुभावहरूलाई आआफ्ना उत्कृष्ट टिम सहभागी गराई आफ्नो क्षेत्रका खेलाडीहरूकाे प्रतिभा प्रस्तुत गर्न हार्दिक अनुरोध गर्दछौं।

स्थान : मोतिराम .मा :बि सेराचौर-०२ रास्कोट नगरपालिका खेल हुने मिति:-२०८२/०६/१० गते देखि १३ गते सम्म
प्रतियोगिता थप जानकारी सामाजिक सजालमा आउने नै छन्।
धन्यवाद।

31/07/2025

100%🙏🙏♥️♥️♥️

Address

Raskot 2
Manma
KHADKATOLE

Website

Alerts

Be the first to know and let us send you an email when कैलाश माई टोल विकास युवा क्लव रा.न.पा२ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share