01/10/2025
सम्पूर्ण ग्राहक वर्ग तथा शुभचिन्तकहरूमा बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना!
माता नवदुर्गा भवानीले हजुरहरूको घर-परिवारमा सुख, शान्ति, समृद्धि र खुसीयालीको बास गराऊन्। विजया दशमीको यो महान् पर्वले हामी सबैमा नयाँ उमङ्ग र उत्साह थपोस् भन्ने जयस ग्रोसरी स्टोरको हार्दिक कामना छ।