NF - Nepalese Football

NF - Nepalese Football Nepalese Football News

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र “अन्जिला” ११ माघ २०८१ मा देशभर प्र...
28/03/2024

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र “अन्जिला” ११ माघ २०८१ मा देशभर प्रदर्शन गर्ने निर्णय भयो।July 2024 मा UK, Hongkong मा भब्य प्रिमियर संगै अन्य मूलुकमा पनी चलचित्र “अन्जिला” प्रदर्शन हुनेछ।

प्रेम कुमार श्रेष्ठ (निर्माता) तथा चलचित्र “अन्जिला” परिवार🙏

Happy Birthday Puja Rana
28/03/2024

Happy Birthday Puja Rana

कतिको मिस गर्दै हुनुहुन्छ ??
22/03/2024

कतिको मिस गर्दै हुनुहुन्छ ??

साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु)ले उपलब्ध ...
20/03/2024

साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु)ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो ❤️🙏


12/03/2024

पेनाल्टी सुट आउटमा भारतलाई हराउँदै बङ्गलादेशले जित्यो नेपालमा जारी साफ वुमन अण्डर-१६ च्याम्पियनसिपको उपाधी 🇧🇩🏆️Score. FT...
10/03/2024

पेनाल्टी सुट आउटमा भारतलाई हराउँदै बङ्गलादेशले जित्यो नेपालमा जारी साफ वुमन अण्डर-१६ च्याम्पियनसिपको उपाधी 🇧🇩🏆️
Score. FT:and:PSO:::India 1-1 Bangladesh (2-3)

🇳🇵Anjan Bista Joing Fortis FC Ltd 🇧🇩 Good Luck AB14  for Bangladesh League
08/03/2024

🇳🇵Anjan Bista Joing Fortis FC Ltd 🇧🇩

Good Luck AB14 for Bangladesh League

अब एक गोल हानेको भए ठिक्क भागमा १/१ पर्ने थियो आफ्नै होम ग्राउन्डमा पनि यो हाल छ 😪🙏
07/03/2024

अब एक गोल हानेको भए ठिक्क भागमा १/१ पर्ने थियो
आफ्नै होम ग्राउन्डमा पनि यो हाल छ 😪🙏

02/03/2024

Saff U16 woman's Championship2024 Nepal .. HT- Nepal 0-2 Bangladesh

Saff U16 Woman's Championship2024 NepalFT. India 7-0 Bhutan
01/03/2024

Saff U16 Woman's Championship2024 Nepal

FT. India 7-0 Bhutan

Thank You For Everything Chelis❤️❤️🙏
01/03/2024

Thank You For Everything Chelis❤️❤️🙏

Samba Top Score🙏
29/02/2024

Samba Top Score🙏

Address

Dasarath International Rangasala Stadium
Kathmandu
00977

Telephone

+9779800985632

Website

Alerts

Be the first to know and let us send you an email when NF - Nepalese Football posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NF - Nepalese Football:

Share

Category