SUN DOWN liquor SHOP

SUN DOWN liquor SHOP A shop where you can get all the Alcoholic Products at reasonable price

जेनजी शहीद दिवसभाद्र २३ — त्यो कालो दिन।त्यो दिन, जुन दिन एउटा आमाले आफ्नो सन्तान गुमाएको पीडा सहनुपर्‍यो।जुन दिन एउटा श...
08/09/2026

जेनजी शहीद दिवस
भाद्र २३ — त्यो कालो दिन।
त्यो दिन, जुन दिन एउटा आमाले आफ्नो सन्तान गुमाएको पीडा सहनुपर्‍यो।
जुन दिन एउटा श्रीमतीले आफ्नो जीवनसाथी गुमाएको पीडा सहनुपर्‍यो।
जुन दिन एउटा दिदीले आफ्नो भाइ गुमाएको पीडा सहनुपर्‍यो।
र अन्ततः, त्यो दिन सिंगो देशले आफ्ना सयौँ सन्तान गुमाएको पीडा सहनुपर्‍यो।
"एउटा यस्तो दिन, जसको पीडा र सम्झना सधैँ हाम्रो मनमा जीवित रहनेछ।"

अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने भगवान् श्रीकृष्णको जन्मोत्सवको ह...
04/09/2026

अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने भगवान् श्रीकृष्णको जन्मोत्सवको हार्दिक शुभकामना।

असार १५ हिलोसँगको माया, खेतसँगको सम्बन्ध र परम्परासँगको आत्मीयता।राष्ट्रिय धान रोप्ने दिवस तथा दही–चिउरा खाने दिनको हार्...
29/06/2026

असार १५
हिलोसँगको माया, खेतसँगको सम्बन्ध र परम्परासँगको आत्मीयता।
राष्ट्रिय धान रोप्ने दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना!
सबैको जीवनमा हरियाली, सुख र समृद्धि छाओस्।

जनताको संघर्ष, बलिदान र अटल विश्वासको परिणाम हो गणतन्त्र।स्वतन्त्रता, समानता र जनअधिकारको आधारमा स्थापित गणतन्त्रले देशल...
29/05/2026

जनताको संघर्ष, बलिदान र अटल विश्वासको परिणाम हो गणतन्त्र।स्वतन्त्रता, समानता र जनअधिकारको आधारमा स्थापित गणतन्त्रले देशलाई समृद्धि र विकासको मार्गमा अघि बढाओस्। गणतन्त्र दिवसको शुभकामना।

त्याग, विश्वास र मानवताको सन्देश बोकेको ईद–उल–अजहाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। सम्पूर्ण मुस्लिम ...
28/05/2026

त्याग, विश्वास र मानवताको सन्देश बोकेको ईद–उल–अजहाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा ईद मुबारक

देश निर्माणमा योगदान दिने सम्पूर्ण श्रमिकहरूलाई सम्मानश्रमको सम्मान गरौँ, श्रमिकको अधिकार सुनिश्चित गरौँ।मजदुर दिवसको शु...
01/05/2026

देश निर्माणमा योगदान दिने सम्पूर्ण श्रमिकहरूलाई सम्मान
श्रमको सम्मान गरौँ, श्रमिकको अधिकार सुनिश्चित गरौँ।
मजदुर दिवसको शुभकामना!

शान्ति, करुणा र अहिंसाको सन्देश फैलाऔँ।बुद्ध पूर्णिमाको हार्दिक शुभकामना!
01/05/2026

शान्ति, करुणा र अहिंसाको सन्देश फैलाऔँ।
बुद्ध पूर्णिमाको हार्दिक शुभकामना!

उधौली पर्वले हामीलाई प्रकृतिप्रति कृतज्ञ रहन र सन्तुलित जीवन जिउन प्रेरणा दिओस्।सबैमा हार्दिक शुभकामना।
01/05/2026

उधौली पर्वले हामीलाई प्रकृतिप्रति कृतज्ञ रहन र सन्तुलित जीवन जिउन प्रेरणा दिओस्।
सबैमा हार्दिक शुभकामना।

आमा — जीवनको पहिलो गुरु, पहिलो माया, पहिलो प्रेरणायस मातातीर्थ औसीको अवसरमा संसारका सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान,...
17/04/2026

आमा — जीवनको पहिलो गुरु, पहिलो माया, पहिलो प्रेरणा
यस मातातीर्थ औसीको अवसरमा संसारका सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, माया र कृतज्ञता व्यक्त गर्दछु।
सधैं स्वस्थ, खुशी र दीर्घायु रहनुहोस् भन्ने कामना।

"मातातीर्थ औसीको शुभकामना"
'sday

भक्तपुरको ऐतिहासिक बिस्केट जात्राको रौनकसँगै नयाँ वर्ष २०८३ को आगमनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्त...
14/04/2026

भक्तपुरको ऐतिहासिक बिस्केट जात्राको रौनकसँगै नयाँ वर्ष २०८३ को आगमनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
"बिस्केट जात्रा तथा नव वर्ष २०८३ को हार्दिक शुभकामना "

Address

Jansahara Chowk, Attarkhel(Near To Liberty School)
Kathmandu

Telephone

+9779840088854

Website

Alerts

Be the first to know and let us send you an email when SUN DOWN liquor SHOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SUN DOWN liquor SHOP:

Shortcuts

Share