27/09/2025
हाम्रा सम्पुर्ण ग्राहक माहानुभाब तथा देश-बिदेश मा रहनु भएका नेपाली बुबा आमा दाजु भाइ दिदी बहिनि र मेरा सम्पुर्ण साथिहरु मा!!!!
""""विजया दशमी शुभ दिपावली नेपाल संवत् तथा छठ पर्व २०८२ को पावन अवसरमा सुख शान्ति ऐश्वर्य तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।""""