23/06/2025
हाम्रो मार्टबाट हाल दैनिक सयौंको संख्यामा हाम्रा प्रिय ग्राहक महानुभावहरुले सेवा लिईरहनु भएको छ साथै (९०००) नौ हजार भन्दा धेरै ग्राहक वर्गले ग्राहक सदस्यता समेत लिईसक्नु भएको छ ।
यति धेरै ग्राहक वर्गलाई सेवा प्रदान गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ ।
अब तामाङ मार्ट नै रोज्नु पर्ने गरिको सुबिधा के के छन् त ? यसबारेमा तल बुँदागत रुपमा ग्राहक वर्गको लागि अत्यन्त लाभदायक सुबिधाहरु प्रस्तुत गरिएको छ :-
1) पारिवारिक र सुरक्षित वातावरणमा सर सामन खरिद गर्न सकिने व्यवस्था भएको ।
2) खाद्यान्नका सामग्रीहरु सफा गुणस्तरिय, लोकल तथा अर्गानिक पाइने ।
3) सबै ग्राहकको ख्याल राखी, राम्रो र समान व्यवहार गर्ने ।
4) दैनिक उपभोग्य सामग्रीहरु सुलभ मुल्यमा पाइनुको साथै होटल तथा रेस्टुरेन्टहरुका लागि थोक (wholesale) मुल्यमा पाइन्छ ।
5) हरेक दिन हरेक सामानको खरिदमा २ प्रतिशत छुट, हरेक दिनको पहिलो ग्राहकलाइ ५ प्रतिशत छुट र सम्पूर्ण ग्राहकलाइ मान्य हुने गरि हरेक महिनाको पहिलो दिन ५ प्रतिशत छुटको व्यवस्था रहेको ।
6) दशैँ, तिहार, छठ एवं सबै समुदायको ल्होसारमा १ हजार देखि ५ हजार सम्मको खरिदमा ५ प्रतिशत भारी छुट र ५ हजारदेखि माथिको खरिदमा ७ प्रतिशत भारी छुटको व्यवस्था गरेको छ ।
7) क्रिसमस, नयाँ वर्ष , रमदान, होलि लगायतका विभिन्न चाडपर्वहरुमा १ हजार देखि ५ हजारसम्मको खरिदमा ४ प्रतिशत बिशेष छुट र ५ हजार देखि माथिको खरिदमा ६ प्रतिशत बिशेष छुटको व्यवस्था गरेको छ ।
8) विबाह, ब्रतबन्ध, जन्मोत्सव, विभिन्न पुजा, घेवा पुजा, कर्मकाण्ड आदिमा १ हजारदेखि ५ हजार सम्मको खरिदमा ६ प्रतिशत भारी छुट र ५ हजार देखि माथिको खरिदमा ७ प्रतिशत भारि छुटको व्यवस्था रहेको छ ।
9) सुत्केरी महिलाहरुका लागि ९० दिन सम्म ७ प्रतिशत विशेष छुटको व्यवस्था गरेको छ ।
(तपाईपनी आजै तामाङ मार्टको ग्राहक सदस्य बन्नुहोस्, ग्राहक सदस्य बनि सके पछि पाउने बार्षिक खरीद रकमको २ प्रतिशत क्यास ब्याक बराबरको सामग्री लैजानुहोस् ।)
(दैनिक रुपैयाँको खरिद गर्नुहोस्, बार्षिक हजारौं,लाखौँको क्यास ब्याक लानुहोस् ।)
टेलिफोन सम्पर्क मार्फत तथा फेसबुक पेजको संदेश मार्फत पनि अर्डर गर्न सक्नु हुनेछ ।
(टेलिफोन सम्पर्क मार्फत तथा फेसबुक पेजको संदेश मार्फत आएकोे अर्डरमा पनि यो छुट लागू हुने छ ।)
हाम्रो मार्टबाट २ कि.मि. आसपासका ठाउँहरु साथै यी तोकिएका ठाउँहरुमा निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ ।
निशुल्क होम डेलिभरी हुने स्थानहरु :-
बौद्ध
टुलास
बौद्धफाँट
च्यात्लुङ गल्ली
कुमारिगल
लाहुरेटोल
चुच्चेपाटी
चावाहिल
माहाङ्काल
श्हेचेन गुम्बा
नौ तले
रामहिटी
बौद्ध फूलबारी
तिनचुली
भुवल डाँडा
सेतो गुम्बा
सुन्दर टोल
चामुन्डा गेट
अरब बैंक
जुबि पेट्रोल पम्प , बराल पेट्रोल पम्प
जोरपाटी
लामा पेट्रोल पम्प
नारायणटार
हिमालयन कलेज
मुलपानी
शिवचोक
मकालबारी
गोकर्ण
मेडिकल कलेज
ढुङ्गेधारा
बेसिगाउँ
छहारी क्लब
बाहुनधारा
जम्बुडाँडा
नयाँवस्ती क्लब एरिया
तामाङ गुम्बा एरिया
ओलाङ्चुङ गुम्बा एरिया
नयाँवस्ती टाउन प्लानिङ एरिया
पप्पुधारा एरिया
लगायत बौद्ध पिपलबोट नजिकका सबै ठाउँ ।
दैनिक उपभोग्य घरायसी सामाग्री खरिदको लागि रोज्नै पर्ने ठाउँ तामाङ मार्ट
"हजुरहरुको भरोषा हाम्रो जिम्मेवारी ।"
(नोट :- तपाइँको खरिदको विवरण हामी संग हुनेछ । दिन, महिना र बर्षको जुन सुकै समयमा पनि विवरण लिन सक्नु हुनेछ ।)
- तामाङ्ग मार्ट प्रा. लि.
"सबैको लागि सधैंको लागि ।"
सम्पर्क नं.–०१–४९१५२७३,९८४६२६४७८८र ९८४६२६४९७८ र ९८४६२६४७८८