NiLl-Z

NiLl-Z “Smile—it costs nothing, but it enriches everything.”😊

उपसभापति डिपी अर्याल रास्वपा परित्याग गर्दैराष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले पार्टी परित्याग गर्ने भएक...
01/04/2026

उपसभापति डिपी अर्याल रास्वपा परित्याग गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले पार्टी परित्याग गर्ने भएका छन् । सभामुख बन्ने भएसँगै डिपीले रास्वपाको सम्पूर्ण जिम्मेवारीबाट बिदा हुँदै साधारण सदस्य समेत परित्याग गर्नुपर्ने भएको हो । सरकार गठनकै बेला गृहमन्त्रीको दाबेदार रहेका डिपीलाई सभामुख बनाउने सहमति भएको थियो । सभामुखको निर्वाचन चैत २२ गते गर्ने तयारी रहेको छ ।

"श्रम पिता" देखि "अहम् पिता" सम्म !🙂😅
01/04/2026

"श्रम पिता" देखि "अहम् पिता" सम्म !🙂😅

प्रधानमन्त्री बालेन्द्र शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त ...
31/03/2026

प्रधानमन्त्री बालेन्द्र शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाईहरु निर्धक्क भएर आफ्नो Duty निभाउनु होला, कसैको प्रेसर फिल नगर्नुस् ..I Think This is for the first time in the hist...
31/03/2026

तपाईहरु निर्धक्क भएर आफ्नो Duty निभाउनु होला, कसैको प्रेसर फिल नगर्नुस् ..I Think This is for the first time in the history of Nepal...जहाँ तपाईंलाई political प्रेसर हुँदैन। -गृहमन्त्री Sudan Gurung

बालेनलाई डा. भीम रावलको प्रश्न, सरकारको १०० बुँदे कार्यसूचीमा सीमा, असमान सन्धी, राष्ट्रिय सुरक्षा नीतिमा किन नबोल्या ?न...
29/03/2026

बालेनलाई डा. भीम रावलको प्रश्न, सरकारको १०० बुँदे कार्यसूचीमा सीमा, असमान सन्धी, राष्ट्रिय सुरक्षा नीतिमा किन नबोल्या ?

नेकपा नेता डा. भीम रावलले सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन भए राम्रो हुने प्रतिक्रिया दिएका छन्। तर उनले सीमा, असमान सन्धी, राष्ट्रिय सुरक्षा नीति, जलस्रोत आयोजना, विषादीयुक्त खाद्यान्न नियन्त्रण, विदेशी सवारी साधनको अनियन्त्रित आवागमन जस्ता संवेदनशील विषयमा सरकार मौन रहेको भन्दै प्रश्न उठाएका छन्।

रावलले शिक्षा, शुल्क असुली, कालोबजारी र मूल्यवृद्धि जस्ता समस्यामा पनि सरकारको ध्यान नपुगेको टिप्पणी गरेका छन्

ओली सरकारको पालामा…रबि लामिछानेलाई रातिनै पक्राउ गरिएको थियो,रबिन्द्र मिश्रलाई पक्राउ गरेर हत्कडी लगाईएको थियो,धवल सम्से...
28/03/2026

ओली सरकारको पालामा…
रबि लामिछानेलाई रातिनै पक्राउ गरिएको थियो,
रबिन्द्र मिश्रलाई पक्राउ गरेर हत्कडी लगाईएको थियो,
धवल सम्सेरलाई पक्राउ गरेर हत्कडी लगाईएको थियो,
दुर्गा प्रसाईँलाई पटक पटक राति नै पक्राउ गरेर हत्कडी लगाईएको थियो,
८६ वर्षीय वृद्ध नवराज सुबेदीलाई १ महिना फोन मोबाईल चलाउन नदिएर पत्रिका पढ्न पनि नदिएर, कसैसंग भेट्न नदिएर घरमै नजरवन्द गरिएको थियो।
ज्वाला संग्रौलालाई २५ दिन थुनामा राखिएको थियो,
२ नाबालककी आमा विचरी आशिका तामाङलाई १८ दिन थुनामा राखिएको थियो।
टिकटकर रमा बस्नेतलाई पनि हत्कडी लगाएर लगेको थियो।
र, आज…?
जैसा करनी वैसा भरनी!

बिहानै केपी ओलि पक्राउ गर्न गुन्डु निवासमै पुग्यो प्रहरी Ab tera kya hoga kaliya🤣
28/03/2026

बिहानै केपी ओलि पक्राउ गर्न गुन्डु निवासमै पुग्यो प्रहरी
Ab tera kya hoga kaliya🤣

एउटा् इतिहास त पक्कै लेखियो।विपक्षीले अनेकौं दोष र आरोप लगाउदै चुनाबमा होमिदा कसैलाई एक शब्द पनि गाली नगरी कसैको विरुद्ध...
27/03/2026

एउटा् इतिहास त पक्कै लेखियो।विपक्षीले अनेकौं दोष र आरोप लगाउदै चुनाबमा होमिदा कसैलाई एक शब्द पनि गाली नगरी कसैको विरुद्ध भासण नगरी हिडेका एक शान्त स्वभावका युवाहरूका ढुकढुकी लोकप्रिय नेता बालेन शाह नेपालको प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई छ।
आशा छ जनचाहना अनुसार देशले परिवर्तन पाउने छ।

यत्ति गरेपछि कस्तो देखिन्छ होला माहोल🤗🤗🤗—  feeling excited🤩
25/03/2026

यत्ति गरेपछि कस्तो देखिन्छ होला माहोल🤗🤗🤗— feeling excited🤩

24/03/2026

ट्रम्प भन्छन्- ‘ईरानसँग वार्ता भैरहेको छ ।’
ईरान भन्छ- ‘वार्ता न सार्ता ! के को वार्ता ?’
खास कुरो के हो ?😵😵
N-Z I(NiLL-Z Intelligence) भन्छ- ट्रम्पले पठाएको म्यासेज ‘seen’ देखिएकोले त्यसैलाई वार्ता भनेको हुन सक्छ

24/03/2026

travelling to kalikot

Address

Kalikot
21300

Website

Alerts

Be the first to know and let us send you an email when NiLl-Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category