Doleshwor Traders

Doleshwor Traders Liquor wholesaler. For all types of liquor,wine,beer,whisky etc..

26/03/2026

-

असोज २६, २०७५ साल। दशैं नजिकिँदै थियो। कान्तिपुर साप्ताहिक का लागि के कन्टेन्ट लेख्ने भन्ने सोचमै अलमल परिरहेको थिएँ। त्यही बेला केही दिनदेखि गायक योगेश्वर अमात्यसँग भेट्ने कुरा भइरहेको थियो। अलमल परिररेका वेला मैले गायक अमात्यलाई फोन गरें, उहांले तुरुन्तै बोलाउनुभयो ।

म थापाथलीस्थित अफिसबाट दरबारमार्ग पुगेँ। बिहान करिब ११ बजेतिर Sam’s One Tree Café पुग्दा अमात्य दाइ त्यहाँ पहिले नै आइपुगिसक्नुभएको रहेछ।

भेट्नेबित्तिकै उहाँले सोध्नुभयो—
तपाईं कुन ब्रान्ड खानुहुन्छ?
म सहजै भनें—
अमेरिकानो।
त्यसपछि उहाँ हाँस्दै भन्नुभयो—
मैले त दारु कुन खानुहुन्छ भनेर सोधेको, कफी होइन नि भाइ!

बिहानको चिया खाने बेला दारुको अफर आएपछि म एकछिन निकै हाँसेँ। म त एकदमै सोझो मान्छे, बिहानै दारुको कुरा सुनेपछि गफको विषय पनि भेट्टाइहालें। उहाँले केही लिनुभयो, मैले भने लस्सी लिएँ। टेबलमा टन्नै खाजा पनि आइहाल्यो।

गायक अमात्यलाई दारु राम्रैसंग मन पर्छ भन्ने कुरा त सुनेको थिएँ। तर, देखेको थिएन । धेरैले भनेकको कुरा - उहाँको स्वभाव नै त्यस्तै—दारु पिउन न त समयले छेक्छ, न दिनले।

करिब एक घण्टा जति गफ गरेपछि मैले भनें— दाइ, यही विषयमा म एउटा interview जस्तो कन्टेन्ट साप्ताहिकमा राख्छु है?

उहाँले हाँस्दै भन्नुभयो—
‘भइहाल्छ नि भाइ, अझै एउटा लस्सी पिउँछौ कि ?’

म दोस्रो लटमा जुस पिएँ। तर तेस्रो लट अर्डर गर्न लाग्नुभएपछि म त्यहाँबाट भागेँ।

खानपिनको कुरा आयो भने उहाँलाई कसैले जित्दैन भन्ने कुरा त्यही दिन प्रमाणित भयो। सायद करोडपति भएर पनि होला—न पैसाको चिन्ता, न अरू कुनै कुरा। दरबारमार्गमा १०–१२ वटा घर उहांका छन् भन्ने पनि सुनेको थिएँ, तर त्यस्ता व्यक्तिगत कुरा सोध्न म लागिनँ।

यो भेटपछी अफिस फर्केर मैले ‘दारु वार्ता’ तयार गरें। केही दिनमै कान्तिपुर साप्ताहिक मा यो छापियो। र, त्यो इंटरभ्यु निकै हिट भयो।

कस्तो थियो त्यो वार्ता ? तल पेपरको कटिङ छ, हेर्नुस् है।

18/01/2026

मदिरा व्यवसाय अर्थतन्त्रको ठूलो हिस्सेदार भए पनि वर्षेनी हुने नीतिगत परिवर्तनले यो क्षेत्र प्रभावित हुँदै आएको...

05/01/2026
02/01/2026

|| ShareSansar || Sagar Distillery Limited has launched a 180ml pack of its premium The Governor Smokewood Cask Whisky, following the success of its 750ml version. Made from Highland and Speyside Scotch malts aged up t...

07/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars.

Whenever you see the Stars icon, you can send me Stars!

Mustang Vodka (Dhanusha Distillary Pvt Ltd. Janakpur, Nepal.)
02/09/2025

Mustang Vodka (Dhanusha Distillary Pvt Ltd. Janakpur, Nepal.)

Jomsom strong beer (Om brewery pvt ltd)
16/07/2025

Jomsom strong beer (Om brewery pvt ltd)

07/07/2025

स्वदेशी फलफूललाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै विदेशबाट आयातीत अंगुरबाट बनेको वाइनलाई प्रोत्साहन गरे...

27/06/2025

😵‍💫

Address

Jagati Chowk, Bhaktapur (near Yatayat Office)
Bhaktapur

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 22:00
Saturday 09:00 - 21:00
Sunday 08:00 - 22:00

Telephone

+9779851130512

Website

Alerts

Be the first to know and let us send you an email when Doleshwor Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Doleshwor Traders:

Share