Ram RajaRimal

Ram RajaRimal A news channel

“फूलहरू जस्तै मुस्कुराउन सिक्दैछु 🌸जीवन जति रंगीन हुन्छ, मन त्यति शान्त हुन्छ 🍃💖”
20/05/2026

“फूलहरू जस्तै मुस्कुराउन सिक्दैछु 🌸
जीवन जति रंगीन हुन्छ, मन त्यति शान्त हुन्छ 🍃💖”

26/04/2026

***n B***n

26/04/2026

Upvc also

26/04/2026

Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Which one  best
31/03/2026

Which one best

01/03/2026

“हाम्रो समाज र देशलाई अहिले कुरा मात्र होइन, काम गर्ने, जिम्मेवार र जवाफदेही नेतृत्व चाहिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासनजस्ता आधारभूत विषयमा स्पष्ट योजना, व्यवहारिक सोच र इमानदार प्रतिबद्धता भएकै कारण मेरो समर्थन अच्युतम लामिछानेलाई छ। परिवर्तन केवल नाराले होइन, दृढ इच्छाशक्ति र पारदर्शी कामले सम्भव हुन्छ भन्ने विश्वासका साथ म यसपटक उहाँलाई भोट दिने निर्णयमा पुगेको छु। हाम्रो क्षेत्रको विकास, युवाको अवसर र भविष्यको सुनिश्चितताका लागि सही प्रतिनिधि चयन गरौं। यसपालि सोचेर, बुझेर र जिम्मेवारीका साथ निर्णय गरौं — समृद्ध भोलिका लागि आज सही रोजाइ
***n

01/03/2026

Jay ghanti
***nshah

01/03/2026

समय बदलिन्छ, मौसम बदलिन्छ, तर केही नामहरू समयसँगै अझ बलियो बन्छन्। बिहानको ऊर्जा होस् वा बेलुकाको बहस, बालेनको क्रेज उस्तै। यो समर्थन शब्दमा होइन, मनमा बसेको छ — परिवर्तन चाहनेहरूको एउटै आवाज।
***n ***nshah

25/02/2026

मैले पहिलेनै टिकट को बारेमा सोधेको थिए
तर जबफ र काम फरक पर्यो नि Suman Pandey दाइ ***nshah

फागुन १४ गते, सभापति रवि लामिछानेज्यूको जनसम्पर्क तथा घण्टी अभियान कार्यक्रम सफल बनाऔं।परिवर्तनको अभियानमा साथ दिनुहोस्।...
25/02/2026

फागुन १४ गते, सभापति रवि लामिछानेज्यूको जनसम्पर्क तथा घण्टी अभियान कार्यक्रम सफल बनाऔं।
परिवर्तनको अभियानमा साथ दिनुहोस्। 🔔🇳🇵
***n B***n

Address

Balaju

Telephone

+9779851232130

Website

Alerts

Be the first to know and let us send you an email when Ram RajaRimal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ram RajaRimal:

Share