Sky Nepal Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Sky Nepal, Kiosque à journaux, kathmandu, Democratic Republic of the.

26/05/2026

चमेली नजिक आउ मलाई जाडो भयो भनेको भोडियो भाइरल ।बालेनलाइ नैतिकताको आधारमा राजिनामा दे भन्ने हर्क सम्पाङ्को नैतिकता खै भन्दै सामाजिक सन्जालमा आलोचित।

तपाई यस बिषयमा के भन्न चाहनु हुन्छ ? कृपया Comment गर्नु होला
25/05/2026

तपाई यस बिषयमा के भन्न चाहनु हुन्छ ? कृपया Comment गर्नु होला

23/05/2026

Mahabir pun महावीर पुनले सरकार समक्ष राखे ३ प्रस्ताव, खुश्बु ओलीद्वारा नियमापत्ति

23/05/2026

स्वर्णिम वाग्लेले संसदमा के भने? वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित! 💥

22/05/2026

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनसम्बन्धी विधेयक संसद्‌द्वारा पारित

Nepal's highest ever ODI total at the TU Cricket Ground of 317 for 8  (2nd highest in Nepal history, and 2nd highest eve...
22/05/2026

Nepal's highest ever ODI total at the TU Cricket Ground of 317 for 8 (2nd highest in Nepal history, and 2nd highest ever at TU) was driven by Dr Ishan Pandey's 84 and Dipendra Singh Airee's ferocious fifty .

21/05/2026

"विपत्तिमा जनता मर्नु कि बाँच्नु? बुद्धरत्न महर्जनको सरकारलाई कडा चेतावनी– 'तत्काल राहत देऊ, भाषण होइन एक्सन चाहियो'!"

21/05/2026

"फोन गर्न रुख चढ्नुपर्ने देशमा डिजिटल कुरा सुहाउँदैन! विश्वराज पोखरेलको सरकारलाई झकझक्याउने सुझाव।"

21/05/2026

"अन्नपूर्ण संरक्षण क्षेत्रका जनता आफ्नै भूमिमा सुकुम्बासी बन्ने खतरा? भोगचलनको अधिकारबारे विना गुरुङको कडा गर्जन!"

21/05/2026

"कति दिन धुलो र खाल्डोको सास्ती खेप्ने? सुर्खेत-दैलेख सडक विस्तारका लागि बासना थापाको सरकारलाई कडा चेतावनी!"

21/05/2026

"ग्रे लिस्टको तरबार झुण्डिँदा पनि सरकार किन मौन? बलावती शर्माले सोधिन् सिंहदरबारलाई पसिना छुट्ने प्रश्न!"

Adresse

Kathmandu
Democratic Republic Of The
44605

Téléphone

9843106999

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Sky Nepal publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager