फाल्चा बहस - Falcha Bahas

फाल्चा बहस - Falcha Bahas समाचारदेखि समाजसम्म — हरेक विषयमा सत्य, स्पष्टता र खुला बहस।
Falcha Bahas — तपाईँको विचार , हाम्रो प्राथमिकता।

18/07/2026

आज २०८३/०४/०२ गते अहिलेको ताजा हाइवेइ अपडेट ।

काठमाडौं - धादिङ: One-Way & Raining
धादिङ - मुग्लिङ: One-Way & Raining
मुग्लिङ - नारायणगढ: Open & Raining
काठमाडौं - कुलेखानी - हेटौंडा: Closed (Due to weather)
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed (Due to weather)
काठमाडौं - काभ्रे - सिन्धुली: Closed (Roshi Khola)
पोखरा - स्याङ्जा: Closed (Due to weather)
बेनी - जोमसोम: One-Way but Flood
ईलाम - पाँचथर - ताप्लेजुङ: Closed
लमजुङ - मनाङ: Closed (Due to weather)
नारायणगढ - बुटवल: Open
बुटवल - पाल्पा: Open
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way but Raining
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open but Bad Road
बिराटनगर - इटहरी - धरान: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open

03/07/2026

माइतीघर मण्डलामा जारी ‘सुस्ता बचाउ अभियान’ प्रति पत्रकार ऋषि धमलाले ऐक्यबद्धता जनाएका छन्। साथै, उनले भोलि हुने सरकारको १०० दिने समीक्षा कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।


14/06/2026

अनुमति बिना भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा उडेको पाइएको छ । भारतको 'इन्डो–टिबटेन बोर्डर पुलिस' (आइटीबीपी) का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार उक्त सैनिक हेलिकोप्टर दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको छ ।

#कालापानी

14/06/2026

जनकपुरमा विद्यार्थीबाट कु*टिए शिक्षका ।

#शिक्षका

05/06/2026
Best wishes: Nepali Star Fighter Rabindra Dhant र Filipino fighter Kimbert Alintozon को face off सम्पन्न, भोलि fight हुँ...
27/05/2026

Best wishes: Nepali Star Fighter Rabindra Dhant र Filipino fighter Kimbert Alintozon को face off सम्पन्न, भोलि fight हुँदै। Road To UFC मा Rabindra Dhant र Kimbert Alintozon भिड्दैछन्। Fight भोलि Macau मा हुँदैछ भने सारा नेपालीहरू यो fight हेर्न excited छन्।

Kimbert लाई “Hunter” भनेर चिनिन्छ भने Dhant त हाम्रा लागि “Bajhang ko Bagh” नै हुन्।


#

13/05/2026

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको दादागिरी

05/05/2026

राष्ट्रपति Ram Chandra Paudel ले यसअघि पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारको पुनः सिफारिसपछि अन्ततः जारी गरेका छन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त अध्यादेश जस्ताकोतस्तै पुनः राष्ट्रपतिसमक्ष पठाएको थियो।

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशमध्ये सातवटा स्वीकृत गरेका राष्ट्रपतिले यही अध्यादेश मात्र फिर्ता पठाएका थिए, तर सरकारको पुनः आग्रहपछि आज भने सो अध्यादेश जारी गरिएको हो।

Address

Nepal
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when फाल्चा बहस - Falcha Bahas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category