गॉंउ देखी शहरको समाचार

  • Home
  • गॉंउ देखी शहरको समाचार

गॉंउ देखी शहरको समाचार गाउँ देखी शहरको सत्य,तथ्य निष्पक्ष समाचार

ह्वीलचेयरमा देउवा दम्पतीसिंगापुरको चाङ्गी एयरपोर्टबाट ह्वीलचेयरमा बाहिरिँदै गरेका देउवा दम्पती  ।तस्वीरहरु : सुवास कार्क...
28/10/2025

ह्वीलचेयरमा देउवा दम्पती
सिंगापुरको चाङ्गी एयरपोर्टबाट ह्वीलचेयरमा बाहिरिँदै गरेका देउवा दम्पती ।तस्वीरहरु : सुवास कार्की

कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जान त्रिभुवन विमानस्थल पुगेका छन् ...
27/10/2025

कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जान त्रिभुवन विमानस्थल पुगेका छन् । देउवानिकट स्रोतका अनुसार उनीहरू उपचारका लागि आज राति ११:२० मा सिंगापुर एयरलाइन्सको जहाजमार्फत जान लागेका हुन् ।

साम्बाले आज भारत विरुद्ध २ गोल  गर्दै टिमलाई जित दिलाइन् ❤️🎉⚽️🇳🇵Congratulations⚽️🇳🇵🎉❤️⚽️National women football team-Nep...
27/10/2025

साम्बाले आज भारत विरुद्ध २ गोल गर्दै टिमलाई जित दिलाइन्
❤️🎉⚽️🇳🇵Congratulations⚽️🇳🇵🎉❤️
⚽️National women football team-Nepal ⚽️❤️

GOAL!! ⚽️🥅कप्तान सावित्रा भण्डारी साम्बाले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी छन् । उनले विमला विकको...
27/10/2025

GOAL!! ⚽️🥅
कप्तान सावित्रा भण्डारी साम्बाले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी छन् ।
उनले विमला विकको लामो पासमा गोल गरेकी हुन् ।

Newly appointed Minister Bablu Gupta reaches his house to celebrate Chhath Festival. 😍Source 👉RONB #गाउॅंदेखीशहरकोसमाचार...
27/10/2025

Newly appointed Minister Bablu Gupta reaches his house to celebrate Chhath Festival. 😍
Source 👉RONB
#गाउॅंदेखीशहरकोसमाचार

एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको 'होम ग्राउन्ड' रूपन्देहीमा बनिरहेको एक्ट्राटेक ओभल क्रिकेट मैदान एनपीएलको टिम लुम्...
27/10/2025

एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको 'होम ग्राउन्ड' रूपन्देहीमा बनिरहेको एक्ट्राटेक ओभल क्रिकेट मैदान एनपीएलको टिम लुम्बिनी लायन्सको होम ग्राउन्ड भएको छ । लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा एक्स्ट्राटेक ओभलका विनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ । साथै, लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठक गर्न पाउनेछ ।
#गाउॅंदेखीशहरकोसमाचार

26/10/2025

नब नियुक्त खेलकुदमन्त्री #बब्लु गुप्ता जस्ले ,

पाँच वर्ष अघि बबरमहलमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकासमय मा प्रहरीले लाठी, मुक्का तथा बुटले अनाहकमा हानेको भिडियो चर्चामा खाएको भिडीयो चर्चा मा आएको थियो ।

'हन्ड्रेड ग्रुप'का अध्यक्ष बब्लु गुप्ता । कुदिँदै गर्दा गुप्ताले किन हानेको ? किन हानेको ? सोधिरहँदा पनि प्रहरीले बुटले हान्दै गरेको भिडीयो मा तल प्रष्ट देख्न सकिन्छ ,

विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा उनीमाथि उनी प्रहरी को बुट बजारिएको थियो ।

अहिले कस्तो संयोग घिसिङ र गुप्ता सँगै क्याबिनेटमा छन् ।

कोभिडकालमा परोपकारी काम गरेका गुप्ता वर्तमान अवस्था मा आफैले पनि समाजिक संस्था चलाउने देखी विभिन्न सामाजिक अभियानमा सक्रिय छन् ।
#गाउॅंदेखीशहरकोसमाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ👇प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा स्वा...
26/10/2025

नवनियुक्त दुई मन्त्रीले लिए शपथ👇
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई खेलकुद मन्त्री नियुक्त गरेका छन् ।

🏏अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ 🏏  #गाउॅंदेखीशहरकोसमाचार
26/10/2025

🏏अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ 🏏

#गाउॅंदेखीशहरकोसमाचार

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गॉंउ देखी शहरको समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed convenience store?

Share