30/08/2026
कृष्णभिर मा सडक भासिएपछि काठमाडौं जान बैकल्पिक मार्गमा यो सडक प्रयोग गर्नुहोस
त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा झन्डै २० मिटर लम्बाइको सडकको आधाभन्दा धेरै भाग भासिएको हो