Taja News Today

Taja News Today Nepali news

💔😢 गोली लागेर मृत्युको मुखबाट फर्किएका सान्तनु ढकालको पीडा: “घरको एक्लो छोरो हुँ, कहिलेकाहीँ त्यो दिन आन्दोलनमा गएकोमा प...
16/06/2026

💔😢 गोली लागेर मृत्युको मुखबाट फर्किएका सान्तनु ढकालको पीडा: “घरको एक्लो छोरो हुँ, कहिलेकाहीँ त्यो दिन आन्दोलनमा गएकोमा पछुतो लाग्छ…”

जेन्जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका सान्तनु ढकाल आज पनि त्यो घटनाको पीडा बोकेर बाँचिरहेका छन्। मृत्युको मुखबाट चमत्कारिक रूपमा फर्किए पनि शारीरिक र मानसिक रूपमा उनले अझै धेरै संघर्ष गरिरहेको बताउँछन्। 🥺

“घरको एक्लो छोरो हुँ। कहिलेकाहीँ बेकारमा त्यो दिन आन्दोलनमा गएछु भन्ने लाग्छ।” — उनको यो भावुक अभिव्यक्तिले धेरैको मन छोएको छ। 💔

घटनाको दिन परिवारले भोगेको त्रास, आफन्तको चिन्ता र आफ्नो जीवनमा आएको परिवर्तन सम्झँदा उनी अझै भावुक हुने गरेका छन्। जीवन बच्यो, तर त्यो दिनको सम्झना र पीडा भने अझै मेटिएको छैन। 😢

🙏 कठिन परिस्थितिबाट गुज्रिएर पनि जीवनप्रति आशा नहार्ने सान्तनुको साहसलाई सम्मान गरौँ।

❤️ उहाँको पूर्ण स्वास्थ्य लाभ, उज्ज्वल भविष्य र सुखद जीवनको कामना।

संसद भवनभित्र देखियो यस्तो हा"नाहा"नको दृश्य संसद भवन हो कि रण"मै"दान हो ?? प्रधानमन्त्री बालेन शाहले पहिलोपटक प्रश्नको ...
31/05/2026

संसद भवनभित्र देखियो यस्तो हा"नाहा"नको दृश्य

संसद भवन हो कि रण"मै"दान हो ?? प्रधानमन्त्री बालेन शाहले पहिलोपटक प्रश्नको सम्बोधन गर्ने दिन आज सदनभित्र यस्तो हा"नाहा"नको ह"र्कत 😳
सदनभित्र देखिएको यस्तो ह"र्कतले जनताहरुले के आशा गर्ने यस्ता सांसदहरुबाट ??

इष्टु कार्कीलाई कुकुरले टोकेपछि भ्याक्सिन नपाएको भन्दै टेकु अस्पतालप्रति आक्रोशित 😱😳नेपालकी चर्चित कन्टेन्ट क्रियटर इष्ट...
31/05/2026

इष्टु कार्कीलाई कुकुरले टोकेपछि भ्याक्सिन नपाएको भन्दै टेकु अस्पतालप्रति आक्रोशित 😱😳

नेपालकी चर्चित कन्टेन्ट क्रियटर इष्टु कार्कीलाई कुकुरले टोकेपछि आवश्यक रेबिजविरुद्धको भ्याक्सिन समयमा नपाएको भन्दै उनले टेकु अस्पतालप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै इष्टुले पहिलो डोज लगाइसकेपछि दोस्रो डोजका लागि अस्पताल पुगेको तर त्यहाँ भ्याक्सिन उपलब्ध नभएको जानकारी पाएको बताइन्। उनले सरकारी अस्पतालमा उपचारका लागि पुग्ने सर्वसाधारणले यस्तै समस्या झेल्नुपरेको भन्दै स्वास्थ्य सेवा व्यवस्थापनप्रति प्रश्न उठाइन्।

भिडियोमा उनले भनिन्, “अस्ति एउटा भ्याक्सिन लगाएँ, आज अर्को लगाउन आउँदा छैन रे। यस्तै कारणले मान्छेहरू सरकारी अस्पतालमा जाँदैनन्।”

उनको उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ। साथै, सरकारी अस्पतालमा अत्यावश्यक औषधि तथा भ्याक्सिनको उपलब्धता र स्वास्थ्य सेवा व्यवस्थापनबारे समेत बहस सुरु भएको छ। 😮💔

नेपालका चर्चित फाइटर तथा ‘बझाङका बाघ’ भनेर परिचित रबिन्द्र ढाँटले अन्तर्राष्ट्रिय रंगमञ्चमा अर्को ठूलो सफलता हासिल गरेका...
28/05/2026

नेपालका चर्चित फाइटर तथा ‘बझाङका बाघ’ भनेर परिचित रबिन्द्र ढाँटले अन्तर्राष्ट्रिय रंगमञ्चमा अर्को ठूलो सफलता हासिल गरेका छन्। 🔥🥊

फिलिपिन्सका बलिया प्रतिद्वन्द्वी किम्बर्ट अलिन्तोजोनविरुद्ध भएको प्रतिस्पर्धामा रबिन्द्रले शानदार प्रदर्शन गर्दै नकआउट जित निकालेका हुन्। सुरुदेखि नै आक्रामक देखिएका उनले आफ्नो दमदार खेलमार्फत दर्शकको मन जित्न सफल भए। 🇳🇵❤️

यस सानदार जितसँगै रबिन्द्र ढाँटको नाम अन्तर्राष्ट्रिय फाइटिङ क्षेत्रमा अझ चर्चित बनेको छ।

मानवताको उदाहरण बने झाँक्री प्रकाश भुजेल, कलाकार पवन मैनालीलाई गरे ३० हजार सहयोगलामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष ...
28/05/2026

मानवताको उदाहरण बने झाँक्री प्रकाश भुजेल, कलाकार पवन मैनालीलाई गरे ३० हजार सहयोग

लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका वरिष्ठ कलाकार पवन मैनाली लाई चर्चित झाँक्री प्रकाश भुजेल ले ३० हजार रुपैयाँ नगद सहयोग गरेका छन्।

केही दिनअघि प्रकाश सुवेदी द्वारा सञ्चालित चर्चित टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा सहभागी भएका पवन मैनाली ले आफ्नो दैनिकी निकै कठिन बन्दै गएको र सामान्य खर्च चलाउनसमेत समस्या भइरहेको भावुक अभिव्यक्ति दिएका थिए।

उक्त अन्तर्वार्ता हेरेपछि प्रकाश भुजेल ले मानवताको उदाहरण प्रस्तुत गर्दै पवनलाई भेटेरै ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।,

लामो समयदेखि बिरामी अवस्थामै जीवन बिताइरहेका पवन मैनाली प्रति गरिएको यो सहयोगले धेरैको मन छोएको छ। सामाजिक सञ्जालमा पनि प्रकाश भुजेल को सहयोगी भावना, मानवीय व्यवहार र ठूलो मनको खुलेर प्रशंसा भइरहेको छ।

28/05/2026

🇳🇵🔥 इतिहास रच्दै बझाङको बाघ रविन्द्र ढाँट विजयी! 😍👏

बिचरा😭आज दुवै हातखुट्टा गुमाएर फर्किइन सीता💔एयरपोर्टमै बुबाआमाको रुवाबासी”😢परिवारलाई सुख दिन्छु भनेर विदेश गाएकी थिईन् ट...
28/05/2026

बिचरा😭आज दुवै हातखुट्टा गुमाएर फर्किइन सीता💔एयरपोर्टमै बुबाआमाको रुवाबासी”😢परिवारलाई सुख दिन्छु भनेर विदेश गाएकी थिईन् टुट्यो सारा सपना😢

मान्छेको जिन्दगी पनि कति निर्दयी हुँदो रहेछ… 😭कसले कहाँ, कुन मोडमा कस्तो पीडा भोग्नुपर्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । आज हाँस्दै घरबाट बिदाइ भएकी छोरी भोलि यस्तो अवस्थामा फर्किन्छिन् भनेर सायद Sita Baraili का बुबाआमाले पनि कल्पना गरेका थिएनन् होला । 💔

घरको दुःख हटाउने सपना थियो…
बुबाआमालाई सुख दिने रहर थियो…
त्यसैले सीता पनि हजारौँ नेपाली छोरीहरूझैँ रोजगारीका लागि साइप्रस पुगेकी थिइन् । 😢

घर छोड्ने दिन सायद उनले पनि भनेकी थिइन् होला 😢 “थोरै दुःख गर्छु, अनि तपाईंहरूलाई राम्रो जीवन दिन्छु…” 💔तर परदेश पुगेपछि उनको जीवनमा यस्तो बज्रपात भयो, जसले सबै सपना एकैचोटि चकनाचुर बनाइदियो । 😭

विदेशमै अचानक गम्भीर बिरामी परेपछि सीताले लामो समय अस्पतालको बेडमा बिताउनुपर्‍यो । दिनरात जीवन र मृत्युबीच संघर्ष गरिरहेकी उनी उपचारकै क्रममा ग्याङ्ग्रिनको शिकार भइन् । अन्ततः उनको ज्यान बचाउन डाक्टरहरूले दुवै हात र खुट्टाका केही भाग काट्नुपर्‍यो । 😢

जुन हातले परिवारको भविष्य सम्हाल्ने सपना देखेका थिए, आज ती हात नै साथमा छैनन्…
जुन खुट्टाले उज्यालो भविष्यतर्फ हिँड्ने आशा बोकेका थिए, आज त्यही खुट्टाले साथ छोडेका छन् । 💔

आज उनी नेपाल फर्किएकी छन्…
तर त्रिभुवन विमानस्थलमा देखिएको दृश्यले धेरैको मन रुवायो । 😭सकुशल विदेश गएकी आफ्नी छोरी यस्तो अवस्थामा फर्किएको देख्दा उनका बुबाआमा आफूलाई सम्हाल्न सकेनन् । एयरपोर्टमै सीतालाई अँगालो हालेर उनीहरू धुरुधुरु रोए । 😢

आमाको आँखाबाट आँसु रोकिएको थिएन…
बुबाको अनुहारभरि पीडा मात्रै देखिन्थ्यो…
र बीचमा थलिएकी छोरी — जसले परिवारको लागि आफ्नो जीवन नै गुमाइन् । 💔

त्यो दृश्य देख्ने धेरै मानिसको आँखा रसाएको थियो ।💔किनकि केही वर्षअघि सपनासहित बिदाइ भएकी एउटी छोरी आज पीडा, आँसु र अधुरा सपनासहित आफ्नै माटो फर्किएकी थिइन् । 😭

विदेश जाँदा सबैले सुख पाउँदैनन्…
कतिपयले त आफ्नो शरीर, खुशी र सपना नै गुमाउनुपर्छ भन्ने कठोर सत्य सीताको जीवनले फेरि सम्झाइदिएको छ । 🥺

तर यति धेरै दुःखपछि पनि सीताले बाँच्ने साहस भने हारिनन् । शरीर कमजोर भए पनि उनको आत्मबल अझै जीवित छ । ❤️🙏

भगवानले अब उनको बाँकी जीवन सहज बनाइदिऊन्…😢उनको अनुहारमा फेरि मुस्कान फर्कियोस्…यही प्रार्थना अहिले सबै नेपालीले गरिरहेका छन् । 😢🙏

आमाको नि`धनपछि का`जकिरिया गर्ने कोही नहुँदा, आफन्तहरू पन्छिएपछि झापामा एक भावुक दृश्य देखिएको छ। आँसु पुछ्दै १४ वर्षीया ...
27/05/2026

आमाको नि`धनपछि का`जकिरिया गर्ने कोही नहुँदा, आफन्तहरू पन्छिएपछि झापामा एक भावुक दृश्य देखिएको छ। आँसु पुछ्दै १४ वर्षीया गङ्गा र १७ वर्षीया पवित्राले दृढ स्वरमा भनिन्, “आमालाई अ`लपत्र छोड्न सक्दैनौँ, अब का`जकिरिया हामी आफैं गर्छौँ।”

झापा–५५ वर्षीया मनमाया बास्कोटाको जेठ ४ गते आफ्नै घरमा नि`धन भएपछि गाउँ शो`कमा डुबेको थियो। उच्च रक्तचाप र नसासम्बन्धी पक्षघातका कारण लामो समयदेखि थलिएकी मनमायाले अन्ततः संसार छोडिन्। तर उनको मृ`त्युपछि परिवारभित्र अर्को क`ठिन अवस्था सिर्जना भयो—का`जकिरिया कसले गर्ने भन्ने प्रश्न।

मनमायाका छोरा वर्षौंदेखि परिवारसँग सम्पर्कविहीन थिए भने आफन्तहरूले पनि जिम्मेवारी लिन अस्वीकार गरे। गाउँलेहरूले आग्रह गरे पनि कसैले अघि बढ्न चाहेनन्। “धर्म–कर्म मिल्दैन” जस्ता कुरा गर्दै धेरैजना पन्छिए।

त्यही अवस्थामा दुई अविवाहित छोरीहरूले साहस जुटाएर आमाको अन्तिम संस्कार आफैं गर्ने निर्णय गरे। घा`टमा उनीहरूको रुवाबासीले सबैको मन भक्कानिएको थियो।

समाजको दबाब र परम्परागत सोचबीच पनि अन्ततः गाउँकै पुरोहित अघि सरेपछि का`जकिरिया सम्पन्न गरिएको छ। यस घ´टनाले परम्परा र मानवताको बीचमा उठ्ने प्रश्नहरूलाई फेरि एकपटक ग`म्भीर रूपमा सोच्न बाध्य बनाएको छ। 😢💔

“बुढा को अचार” को क्रेज यति बढ्यो कि काठमाडौं मलमा ओपनिङ डे मै सबै स्टक सकियो 😱🔥ग्राहकहरूको अत्यधिक भीड र लगातारको मागपछ...
27/05/2026

“बुढा को अचार” को क्रेज यति बढ्यो कि काठमाडौं मलमा ओपनिङ डे मै सबै स्टक सकियो 😱🔥

ग्राहकहरूको अत्यधिक भीड र लगातारको मागपछि एक सातापछि फेरि १ हजार किलो अचार काठमाडौं मलमा ल्याइएको छ। 😍

“अचार पाएनौं” भन्दै धेरै ग्राहकले गुनासो गरेपछि सञ्चालक माया गुरुङले काठमाडौंका ग्राहकका लागि दिनरात मेहनत गरेर नयाँ स्टक तयार गरिएको बताएकी छन्। ❤️

अहिले सामाजिक सञ्जालमा पनि “बुढा को अचार” को चर्चा चुलिएको छ । स्वाद, गुणस्तर र मेहनतका कारण ग्राहकहरूले खुलेर प्रशंसा गरिरहेका छन् 🌶️✨

😢 परिवारसँग घुम्न पोखरा पुगेका युवक रक्सीले बेहाल, श्रीमती–छोरीकै अगाडि यस्तो हालत भएपछि… 💔परिवारसँग रमाइलो समय बिताउन प...
25/05/2026

😢 परिवारसँग घुम्न पोखरा पुगेका युवक रक्सीले बेहाल, श्रीमती–छोरीकै अगाडि यस्तो हालत भएपछि… 💔

परिवारसँग रमाइलो समय बिताउन पोखराको रमणीय रामपुर ताल पुगेका एक युवकको अवस्था देखेर अहिले सामाजिक सञ्जालमा धेरैले दुःख व्यक्त गरिरहेका छन्। 😥

श्रीमती र सानी छोरीसँग डुंगा सयरमा निस्किएका ती युवक अत्याधिक मादक पदार्थ सेवनपछि असामान्य अवस्थामा देखिएका छन्।
डुंगामै लडिरहेको उनको अवस्था देखेर श्रीमती निकै तनावमा देखिन्छिन् भने सानी छोरीसमेत डराएकी जस्तो देखिन्छ। 💔

खुशीका लागि सुरु भएको पारिवारिक घुमघाम अन्ततः पीडादायी दृश्यमा बदलिएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन्। 😢

“रक्सीले केवल एउटा मानिस होइन, सिंगो परिवारको खुशी बिगार्न सक्छ” भन्ने टिप्पणीहरू समेत भाइरल भइरहेका छन्। ⚠️

Address

Old Baneshwor Road
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Taja News Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share