म सचेत नेपाली, देशको सान ।

  • Home
  • Nepal
  • Kalaiya
  • म सचेत नेपाली, देशको सान ।

म सचेत नेपाली, देशको सान । हामी बनाऔं विकशित देश र समाज

10/12/2025

देश एउटै अदालत एउटै न्याय दिने न्यायधिस एउटै तर न्याय फरक फरक कारण न्यायधिस पार्टीको झोलेहरुको कारण देश बर्बाद भयो अब पालो इनीहरुको जरै देखि उखालेर फाल्ने दिन आयो

08/11/2025

1- रविलामेछाने जी ले एक पटक गृहमन्त्री भएर केही गर्न सक्नु भएन तर यस पटक गृहमन्त्री बन्नु भयो भने प्रतिशोध ले सारा भ्रष्टचारीलाई पकै खोरमा हाल्नु हुन्छ र जनता खुसी हुने छन्।
2- बालेन शाह लाइ gen z ले आफ्नो ज्यानको बलिदान दिएर देश सुपने र प्रधानमन्त्री बनी भ्रष्टाचार नियन्त्रण र देश विकास गर्नु भनी प्रयासमा वहाँको सोच के थियो थाहा भएन तर भन्ने ले भन्छ कि वहां 6 महिनाको लागि हैन 5 वर्षको कार्यकालको लागि कुर्नु भएको छ ,ठीक छ तर आज यो अन्तरिम सरकार पनि वहां बाट नै बनेको तर आज 2 महिना भई सक्यो उपलब्धि केही छैन्, हत्यारा खुलेयाम आफ्ना आफ्ना 84 मा हुने भोट आज 82 मा गर्न मज्जाले त्यही आफ्ना कार्यकर्ता fild ma उतारे छन् र जित्ने पनि उही हो पुराना दल ट कहा बाट बिकाश हुन्छ त्यही भएर चाहिएको बेला देशको जिम्मा लिन नसक्ने खाली facebook मा मार्मिक कुरा गर्ने ,गरीब जनता समक्ष जान नसके र जनताले आफ्नो दुःख पीडा हुँदा प्रधानमन्त्री संग भेट्न नसके मान्छे न त अन्तरिम सरकारको योग्य हुन्छ न त 5 वर्षको लागि
2- युवराज सफल दाजुले त गर्ने काम ठिकै हो तर सब उलटो गर्नु हुन्छ जसले राम्रो काम गर्छ उसैलाई मुद्दा ,र जसले यति दिन देखि देश लुटेर बसेका छन् तिनीहरूलाई केही पनि हैन,त्यही भएर सफल दाई लाई सुझाव खै त ट्त्रो सरकारले जनताको छोराछोरीहरू लाई ताकि ताकि गोली ठोकेको मुद्दा सोच र आफू परिवर्तन हुनु अनि फेरि try again ल दाजु
4- हर्क साम्पाङ अहिलेको परिवेक्षमा one of them best leadership off Nepal , किन कि अस्ति त्यत्रो gen जी ले बलिदान दिएको बदलामा देश लाई चाहिएको बेलामा म त्यहाँ उभन तयार रहेको र देशमा भएको भ्रष्टाचारलाई अन्त्य गर्न भ्रष्टचारीलाई कानुन संशोधन गरी टुडीखेलमा झुन्ड्याउने वचन दिएको ,बिना कुनै विदेशी ऋण लिई देश विकास गर्ने भिजन भएको , जनता संग काम गर्ने ,सँगै बस्ने खाने ,बिकाश गर्ने ,दुःख बुझ्ने ,र आफू भ्रष्टाचार न गर्ने यदि गर्यो भने जनताले मलाई टुडी खेलमा सजाय गर्ने नियम कानुन संशोधन गर्ने ,....अरु धेरै कुरा छन् की वह यो देशलाई बिकाश मै श्रममै परिवर्तन गरी कायापलट गर्ने व्यक्ति र सोच हो त्यही भएर अहिले हर्क साम्पाङ प्रधानमन्त्रीको लागि सबै भन्दा योग्य मान्छे
5- नेपालको जनताले आफ्नो देश संग मात्र माया गर्ने ,देश लाई आई परेको बेला जाई लाग्ने, कुनै पनि पार्टी या व्यक्तिले भ्रष्टाचार गरेको छ ,देश विकास गरेको छैन त्यस्तो लाई बहिष्कार गर्ने र सबै भन्दा महत्त्वपूर्ण काम कुनै पनि पार्टी या व्यक्ति को समर्थन नगर्नु, समर्थन गर्नु नै छ भने राम्रो सोच र देशलाई माया गर्ने सोच लाई गर्नु चाहे त्यो व्यक्ति कुनैपनि जात-धर्म को होस , जय खाली नेपाल होस बाँकी कोही पनि हैन, जय नेपाल

Be alert 13/14 गते
28/10/2025

Be alert 13/14 गते

13/10/2025

दोष के पी चोर र त्यसको झोलेहरुको मात्रै हैन रहेछ, दोष त त्यस्ता व्यक्ति हरुको पनि उतिकै छ जुन दिन शुसिला कार्की लाई आमा भनी देशको जिम्मा दिएको र समर्थन गरेको ,जसको फलस्वरूप आज 40 दिन बिती सक्दा पनि हत्यारा र भ्रष्ट नेताहरुलाई केही गर्न सकेन, उल्टै पहिलाको सरकार भन्दा बढी निरंकुश शासन गरेको पाइए छ, जसले अन्तरिम सरकार माथि आवाज उठायो उसै लाई समातेर अनेक थरीका दोष लगाउने, निर्दोष छ भनी रवि लाई न्याय नदिने , देशको माटो संग माया भएको हर्क साम्पाङ जस्तो व्यक्तिलाई के के सम्म भन्न लगाउने, अनेक थरी का public stund गर्ने की अब देखि कसैले भ्रष्टाचार गर्यो भने म आफै कुरा गर्छु भनी गफ गर्ने तर भ्रष्टाचार विरुद्ध कडा कानुन संशोधन नगर्ने,म प्रधानमन्त्री भए पछि 5 दिनमा भ्रष्टाचारको अन्त्य गर्ने व्यक्ति अहिले 40 दिन बिती सक्दा पनि काम चाहिँ 0 जिरो
हो गलत लाई गलत र सही लाई सही भन्न नसक्ने व्यक्ति पहिलाकै झोले बराबर त हो, केही फरक छैन ।
अहिले पनि समय छ,नत्र इतिहासमा लेखिनेछ की एक दिन यस्तो दिन पनि आएको थियो कि नेपाली जनता ले आफ्नो उज्वल भविष्य बनाउने मौका पाएको थियो तर अवसर आफन्नै हात ले गुमायो, जय देश ,जय नेपाल 🔥🔥🔥🔥

30/09/2025

देश लाई अहिले बिकाश गर्न status ले हुँदैन जिरो लेभल देखि काम गर्न श्रम नै चाहिन्छ, बिना कुनै विदेशी ऋण, आफ्नै कल कारखाना, स्वदेशी उत्पादन भए नेपाल चाँडो विकाशुनमुख देशमा आउँछ, जसरी साउथ कोरिया ले बिकाश गरेछ त्यही भिजन हर्क साम्पाङ जी को पनि छ, हामी सचेत नेपाली ,व्यक्ति हैनन् सोच र कामको समर्थन गर्न सिक्नु पर्छ , किनकी त्यही stasus वाला जस्तै नै fans त्यो ३ तै बुढा हरुको पनि त्यतिनै craze थियो तर देश डुबाएर हामी सबै नेपालीको भविष्य खराब पारी सकेछन् , आजको परिवेशमा अमेरिका , रुश , चीन जस्ता विकशित देश कसरी त्यति बिकाश गर्यो भने त्यहाँका जनता हाम्रालाई हैन राम्रालाई चुनछ अनि देश र जनताको बिकाश हुन्छ। आऊ हामी सबै मिली हाम्रो देशको बिकाश गरौं माया गरौ, यो पार्टी त्यो पार्टी को एजेण्डा हैन बरु नेपालको एजेण्डाको कुरा गरौं। जय नेपाल जय देश, जय श्रम।।।।

Address

Bara
Kalaiya
44400

Website

Alerts

Be the first to know and let us send you an email when म सचेत नेपाली, देशको सान । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share