क्लवचोक लाहुरेचोक बजार व्यवस्थापन समिति कालिका न.पा. चितवन

  • Home
  • Nepal
  • Chitwan
  • क्लवचोक लाहुरेचोक बजार व्यवस्थापन समिति कालिका न.पा. चितवन

क्लवचोक लाहुरेचोक  बजार व्यवस्थापन समिति  कालिका न.पा. चितवन क्लवचोक लाहुरेचोक
बजार व्यवस्थापन समिति.

07/04/2025

नमस्कार🙏 सम्पूर्ण व्यवसायी हरु मा
आदरणीय यस क्लब चोक लाहुरे चोक मा व्यवसाय गदैं आउनु भएका व्यवसायी हरु मा हार्दिक अनुरोध 🙏
हजुर हरुले गदै आउनु भएका व्यवसाय को वडा मा दर्ता गनुं भएको छैन भने तुरन्त वडा मा गई दर्ता गरिदीनु हुन अनुरोध गदछौ ।
साथै
२०८०/२०८१ को राजस्व नतिरेको व्यवसायी हरु ले पनि राजस्व तिरिदिनु हुन अनुरोध गदछौ ।
क्लबचोक लाहुरेचोक बजार व्यवस्थापन समिती
बिनोद लामा

29/01/2025

क्लब चोक लाहुरे चोक बजार हामी बिकास गर्ने क्रममा छौ तद अनुसार विभिन्न समस्या हरु हाम्रो माझ आउँछ र सो समस्या को समाधान खोज्दै हामी अघि बड्दै जानेछौ! तेसै अनुसार आज 2081/10/15 गतेको बसेको बैठकद्वारा बृहत रुपमा छ्लफल गरि पारित भयेको निर्णय अनुसार सो बजार सिमा क्षेत्रमा कुनै पनि घर बाट निस्केको फोहोर पानी डाइरेक्ट नालामा हाल्न न पाइने भयो,सो पानी ओभर फ्लो गराइ पाइप द्वारा हाल्न पाउने सर्ब सहमतिमा गयेको कुरा सबैमा जानकारी का साथ अनुरोध गर्दछौ!
नोट: ओभर फ्लो को हकमा कम्तिमा 10 रिङ्ग बराबर को खाल्टो पछी पाइप हाल्न पाउने सहमती भयो। र समितिको प्रत्यक्ष अनुगमन पश्चात् मात्रै पाइप जोड्न पाइने छ !ओभर फ्लो भएको ५ दिन भित्र रिङ को पानी खाली गनें निणय मा सहमती गरियो।
धन्यवाद
🙏🙏 बिनोद लामा
अध्यक्ष
क्लब चोक लाहुरे चोक बजार व्यवस्थापन समिति

सबै मा जानकारी 🙏
22/12/2024

सबै मा जानकारी 🙏

01/12/2024

सजग एंव् सचेत रहन सबैमा अनुरोध।
केही दिन यता कालिका नगरपालिका क्लबचोक लाहुरेचोक बजार का केही स्थानमा कुकुर स्याल लगायत जनावरमा देखिएको रेविज एंव् स्याल कुकुरका गतिविधि बिस्तार हामों बजार मा पनि घटनाका रुपमा देखा पर्न थालेका छन्।जसका कारण सजग एंव् सचेत रहन सबैमा अनुरोध गर्दछौं।स्याल कुकुर लगायत अन्य पशुहरुले त्यस्तो केही (रेविजका लक्षण) गतिबिधि देखाएमा वा अन्य समस्या भएमा पशुचिकित्सक,वडा कार्यलय,कालिका नगरपालिका पशु शाखा वा नजिकको प्रहरी कार्यलयमा खबर गर्न हार्दिक अनुरोध गर्दछौं।

क्लबचोक लाहुरेचोक बजार व्यवस्थापन समिती
कालिका चितवन

कुकुर स्याल वा त्यस्ता गतिबिधिभएका जनावरहरु समर्पर्क आउदा वा जनावर बाट घाउचोट लागेमा स्वास्थ्य कर्मी संग परामर्श गर्न समेत अनुरोध गर्दछौं।

29/11/2024

क्लव चोक लाहुरेचोक बजार व्यवस्थापन समिती को बैठक अनुसार अब को प्रत्येक महिना को १ र १५ गते अत्यावश्यक व्यवसाय बाहेक (औषधि ; माछामासु ;भेटनरी ;डेरी;तरकारी ;होटल) व्यवसाय बाहेक अन्य सबै व्यवसाय हरु बन्द गरीदिनु हुन विनम्र अनुरोध गदछौं।
क्लबचोक लाहुरेचोक बजार व्यवस्थापन समिती
कालिका चितवन

Address

Fashion Hub Club Chowk Kalika Municipality
Chitwan
44205

Website

Alerts

Be the first to know and let us send you an email when क्लवचोक लाहुरेचोक बजार व्यवस्थापन समिति कालिका न.पा. चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share